@santoshkc36

जनाताको आखाँमा छारो हाल्ने दिन गय अनि कान खोलेर सुन चिनी सकेका छन जनताले को नेता कस्तो छ भनेर ।

@yuvrajlamaofficial9472

अनुशासन मा हिंड्न सिक्नुस् मन्त्री ज्यु तिम्रो बाउ को सम्पति होइन यसरी जहाज रोक्न जन्त ले चाईयो भने यो तिम्रो गरिमा पन्त बाट निकाल्न पनि सकिन्छ , खबरदार मन्त्री ज्यु ज्ञानेन्द्र सहीलाई केही बाइयो भने जन्त तिमीहरू विरुद्ध धेरै भारी पर्ने छ

@tikawaiba6561

ढिलो आयो  कडा ,कालो अरिगाल नै भयर निस्केको रहेछ जनतालाई चुस्न ,

@amritshahi2879

आफै ढीला आएर गल्ती गर्ने अनि अरिंगाल लगाएर ज्ञानेन्द्र शाहीलाई कुटाउने युवा मन्त्री ज्यूँ?

@kecram1398

जनताले फेरि धोका खाए। अरिङ्गाल लाल बुझक्कड मा गनियो योगेश भट्टराई पनि।

@paharidp871

के पारा हो यो मन्त्री ज्यु समय को ख्याल   गर्नु पर्योनी

@SangeetSuraj

मन्त्रीले नै समयको पालना नगरेपछी देश त तेसै ढिलो बिकास हुने भैगोनी।।

@kajithapa4802

मैले डिस्लायक गरे!!

@kiranmalla6519

किन ढिलो भो भनी जनताले प्रश्न गर्दा यो सामान्य हो भन्न सक्ने योगेश नैतिकताको हिसाबले राजीनामा गर

@ghanashyamgu9768

ग्यानेन्द्र शाहि काे ज्यानको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ ।केही भयाे भने याेगेश जि काे टाउकोमा ।।

@amritshahi2879

सभ्य हुन सिक्नुस झूठ बोल्न बन्द गर्नुस

@aayanaayan4696

यस्ता भ्रष्ट मन्त्रीहरुलाई नालिमा गाडनुपर्छ।

@rajuhumagain3540

नेपालका राजमार्ग , ककनी ,नगरकोट लगायत काठमाडौका बाटाहरु खाल्टा खाल्टीले हिडि सक्नु छैन । के को भ्रमण बर्षा ? यफको कुनै तुक छैन । यो सब कमिसनको खेल हो ।

@rameshbhandari3509

विवादमा आउने बित्तिकै राजिनामा दिने कुरा गर्नुभयेको थियो जस्तोलाग्यो मन्त्रीज्यु।अब बोलिको पक्का हुने कि?gyanendraji lai dherai dhanyabaad xa!!sabai janata tapaiko saathmaa xa!

@anuppoudel8599

सबभन्दा झुठो बोल्छ यो योगेस

@ramrai2782

यो अरिङ्गाल आफुले चिल्दैन अरुलाइ चिल्न लगाउँछन् ...

@sujalac6384

जे होस यौता कुरा त सिकायो ज्ञानेन्द्र साहिले

@shaan_production9934

नालायक अरिङ्गाल मन्त्री

@आकासकुमार

तेरो पनि औकात देखियो योगेशे

@lokendrathapa1893

Jay Gyanendra Shai Jinadabad