@DhanrajJoshi-x9p

माननीय अमरेश सर लाई धन्यवाद जय नेपाल

@sanushrestha4958

सहि कुरा अमरेस सर❤❤❤❤❤❤

@SanuTtr

सहि अमरेश  जि

@ChandraGarti-p9h

अमरेस कुमार सर को  सहि  कुरा👍️👍️👍️🙏

@Mesantosh45

अम्रेश को कुरा सहि छ योगेश फटाहा हो

@sujitmahato9852

अमरेश जि जिन्दावाद

@DhanjayNEPAL786

जसले मधेश आन्दोलन मा कति आमा संघ उनको  छोरा लाई छिनि सखे त्यसले आज मंत्री बनी मजा गरी रहेछ। मधेश को मुदा उठाउँने एक मात्र नेता अमरेश सर हो। धन्यवाद सर तपाईं को।

@JhamakLimbu-v5r

J hos amlesh ji sir le sahi vannu

@surajgurung5280

Hami durgam pahad ma basne ko halat kasle dekhne?

@joglalnepal7559

अमरेस कुमार सङग कस्तो मान्छे लाई राखेको अमरेस कुमार भनेको बाैधिक मान्छे हो

@mohanthapa1079

Well done Amersh ji very proud of you good speech ☑️

@hiralalpunmeroyoutubechann6293

योगेस ज्यूले १००% सही भन्नू भो मेरो कर्णाली  प्रदेस हो हाम्रो  कर्णालीलाई बाँकेबर्दिया सँग  नजोडेको हामीलाई  धेरै  दुख छ आज अमरेश माननियले सही कुरा  गरेनन्

@YakrajDc-u9b

Good 👍

@purbaonlinetv2921

याे याेगेश भन्ने जन्तु ताप्लेजुङ का साेझा  लिम्बुहरु लाई पैसा खर्चेर भाेट जितेकाे हाे याे मान्छे ठिक छैन ताप्लेजुङ मा कामकाे नाममा सिन्काे भाचेकाे छैन 😮😮😮😮

@RoshanChandrabanshi-b3f

आज देखि Fan Dr amresh g

@ramkhawas6636

बैगुनि केटो तिम्रो लेवल मिलेन अमरेश तिमि भन्दा धेरै बौद्धिक हुन

@santoshlakhe8830

Good amresh sir.

@Ykk2015

चोर योगेशेलाई आउने चुनावमा ताप्लेजुङका जनताले जमानत जफत हुनेगरी नहराए देशको आत्मा खुशी हुदैन ।

@Thapashiva-o6u

हाम्रो देश नेपालको नेता हरुले कस्तो नाटक गर्न सकेको झगडा गरेको जस्तो गर्ने भत्ता पचाउने एउटै होटल मा बस्ने सोझो जनता को अाँखा मा छारो हाल्ने

@AmritGhale-d4w

सहि हो अमरेश जि