@surendrachaudhary6432

कुरा स्पष्ट छ, कुलमान घिसिङ विद्युतमा रहेसम्म यो सरकारलाई भ्रष्टाचार गर्ने बाटो भेटन गार्हो छ है।

@aslamimagyar6303

धत्तेरी कुलमान जस्तै अन्य बिभाग कर्मचारी नी ईमानदार भए भने त भ्रष्टाचार गर्न नपाएरै सिधै मर्छ बा इ च्याउरे नेताहरू 😂😂😂

@BidurShibakoti-wr6ez

भ्रष्टाचारीलाई कुलमानले चिन्दैन्न् भ्रष्टाचारीको कानुन मान्दैन् कुलमानले

@krishnaacharya8332

मुजी आफैं स्काउटको भाडा नतिर्न्व अनि ठुला कुरा गर्ने । यो देशका नेता चोर अनि ठूलो स्वर ।

@BCRaai

Dr. Surendra Sir what answers and statements, due respect Sir 💐💐

@dikbahadurtrikhatri5122

तमुला जाँच गर्ने मान्छे होस्।

@harirai588

हिज आज भाईरल “O” बारे मेरो बुझाईमा 👉 राम्रो भन्दा अती राम्रो काम गर्ने अर्थात पुर्णाँक १०० मा १०० अँक A+ ल्याउनेलाई “O” (outstanding) ग्रेडिँग भनिन्छ 👈 यसर्थ मेयर हर्क र कुलमान सरको राम्रो कामको मुल्याँकन “O”(outstanding) अर्थात A+ हो ।

@MohanSingh-nu9tq

कुल मान घिसिङ जस्तो महान आत्मा को सम्मान गरौ जागौ युवाहरू जागौ🙏❤🇳🇵

@nabingurung1414

डा साब नमस्कार❤🙏

@samirkhadka2579

याे नेताभनेकाे खातेपाे रहेछ

@minakc7896

देसद्रोहिलाइ कारबाहि होस।

@IndraKumarthapa-p7n8j

Right doctor Sahab

@bibeklama2213

नेपाललाई भारतको एउटा राज्य बनाई दलिय सरकारका प्रधानमन्त्री र मन्त्रीहरु, भारत मुखी नेपाल सरकार छिछी

@prithiramrai1708

हामीले यस्तो घाडो नेताहरु र मन्त्रि हरु बनाए पछि जनताहरु ले दुख नपाए र कसले पाउछ होला र धिक्कार छ मेरो देशको कानुन l

@rameshsherchan3502

यस्ता भ्रष्टाचारिलाई तेर्नु पर्ने छैन

@sorajshahi

😂😂😂
JAY HOS

@gurungbijaya4677

India bat paisa khako hola ni .

@prakashkarki4676

कपी जाँच्नै नसक्ने यस्ताे त मंत्री त छ ।

@dipen500

यस्ता नेता लाई कुरा मा कुरा र काममा काम ले जित्न सक्ने नेता हर्क र बालेन जस्तो ब्यक्ति हुनु पर्छ नत्र जुनै आयोस केहि हुने वाला छैन नेपालमा

@DurgaPariyar-m4s

Dr sab great