मिडिया कर्मी मेडम एकदम राम्रो गरि प्रश्न गर्नु भयो योगेश भट्टराई लाई 🙏💚🇳🇵🇳🇵
सुसान,छदैछ ,नि,माहाषय,अाफ्जा,सबै ,मान्छे ,जाेगाउन,?
कंग्रेस एमाले मात्र हो रे यो देश बनाउने ? ३५ बर्ष भयो यो देशलाई लुटेर खाएको कंग्रेस एमालेले कंग्रेस एमालेको विकल्प 84 मा खोजिन्छ तिमीहरू सकिन्छ आब।
राजाको शासन भएको भए आज हरेक नेपाली जनता को हात मा आइ फोन 16 बोकेर हिडेका हुन्थे ,, तर तिमीहरुले भ्रष्टाचार गरेर देश बर्बाद पार्नु बाहेक केही गरेनौ
जाड रक्सि बाड्ने अनि कमिसन मा हिन्ड्ने पार्टि हो के एमाले योगेस सर
Visionary Leader of Nepal
दमक देखि पाथिभरा केबुल लाने मान्छेलाई किन चहियो बिच्मा होटल कस्तो कुरो गर्छन हो नेताहरु
देश उखान टुक्काले बनिदैना मुर्ख चोर नेताहो जेल को कुरा नगर मुला हार्मो पुर्ख हरुले जाय्न दिएको हो तिमिहरु चोरहरु जेलको कुरा गर्छस मुला बाहुन बाद को किरा,
कोही गर्भमा भएका र मरिसकेका कुरा गर्ने यस्ता नेताज्यू केही गरेर देखायौं यसले यति फाइदा भयो भनेर भन्ने कुरा देखाउन सक्नुपर्यो नि नेता भएपछि
एमाले पुन ब्युतन :- बिधा भन्डारी ले नेतृत्व लिने । अहिले भएका १ जना साम्सद लाई पनि टिकट नदिने र दोस्रो दर्जा का नेता लाई अगाडि बढाउने ।
याेचाई सहिकुराे हाे तर नेपाली किन मान्दैन यहि नेपालीको कमिछ
कुरो गर्छौ आइ फोन सेबेन को काम काम छ नोकिया १६०० को!
Amale vaneko Vasta chachi ho sabai nepali lai thaha xa Vasta chachi
Kun gau ko garib bina kunai business or job kasari dhani bho? Shrot k ho?? Bhrastachari!!! Patrakar ho ki amale ko bharaute ho?? Yeti kura cha buja ni mero whole family Le last time ko chunab samma pani amale lai nai vote deko ho!! Aba chai sochnu parcha!! Communist le purbiye sabhyeta ko kura garne!! Only Hindu rastra hataune ani furti!!
योजना सबै ब्यक्ति बिशेषमा गयो।
Desh khane party ho
Mero thir kumari {sachita)lai dherai din pchi dekhe khusi lagyo miss u sanu des ta banayau timharu le aba yo vanda kati banauchau chor fata haru nepal ma vayako sapai dal haru varstachari hun fata haru 😂😂
बिचरा भट्टराइको राजनीती
तिम्रो😂सरकार राजा को भन्दा हुन्छ त्यही भएर त अहिले को राजा लाई जहाँ गयो त्यही नाराबाजी कालो झन्डा गाली आइरहेको छ राम्रो काम गरे त धेरै ताली पाउथे होला नि
@rajendrakc5998