@manojprasai

सबै सबैलाई म भजन गायक Manoj Prasai को तर्फबाट नमन साथै मेरो च्यानलमा हृदयदेखि स्वागत । मेरो आफ्नै शब्द सङ्गितमा यो भजन मन पराउनु हुने सबैलाई भगवान सङ्ग प्रार्थना गर्दछु हजुरहरु सबैको मङ्गल होस । यस च्यानलमा जोडिरहनु होला सकेसम्म नयाँ नयाँ कोशेली राख्ने प्रयास गर्नेछु हजुरहरुको अपार माया र हौसल्ला नै मेरो उत्साह जोस र जाँगर हो त्यसैले सबैले माया गरिरहनु होला है 🙏🙏🙏❤❤❤❤❤❤


राधे राधे ❤

@ishworkrishnamaharaj

अति सुन्दर भजन मनोजजी  ।❤❤ सफलताको शुभकामना ।

@bishnuthapa1782

पापमोचनी एकादशी महापर्वको जय 🙏

@tulshineupane826

राम राम राधे राधे🙏🙏🙏🙏❤️❤️

@bhishamalla411

पापमाेचनि यकादशिकाे शुभकामना अाहा कति मिठाे भजन

@bijaygaurighate3569

जय येकादशी

@deviacharya4272

जय  श्रि  राधे  राधे   आहाँ  कति  शुन्दर  भजन एकादशी को जय होस्  मबैको 😮🙏🏼🙏🏼🙏🏼♥️♥️♥️💐💐💐💐

@munagurung5461

Om jay shtee radhe kirshna🙏🏻🙏🎉🎉❤❤sundar bhajan

@RadhaAcharyao

राधेश्याम गुरुदेव🌹💐💐💐🌼🌼🌼👏👏आहा आज एकादसिको दिन दि््य भजन सुन्न पाईयो जय होस💐💐🌹🌹🌼🌼🌼🌼नारायण 🌹🌹💐💐💐🙏🙏👏👏👏

@Sumbodyyy

ॐ नमो भगवते वासुदेवाय 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

@ManiramGautam-h7s

धेरै राम्रो एकादशिको भजन❤❤❤❤❤❤❤❤

@sangitabaral1600

Aaha kati Divye भजन 🙏🏼

@dipak.c745

अहिले सम्मकै सबैभन्दा मन परेको भजन  Coungratulations🎉🎉 best of luck ❤❤❤❤❤

@DhanaLaxmi-v6l

Kati ramro hajur haruko bhajan

@NandalalAryal-z6c

सारै मिठो भजन जय हो गुरु 🙏🙏🙏

@RabinChapagainofficial-mt4nr

आहा ❤
जय एकादशी🙏🙏🙏
एकादशीको लागि धेरै भक्तिमयी उपहार लिएर आउनुभो दिव्य लाग्यो
सुनीरहू❤️❤️❤️🙏

@Nischxalghimire

एक्दशि महारानिको जय दिव्य भजन

@ramapoudel3868

कति राम्राे भझन , हजुरहरु सम्पुण टिमलाई हारदिक शुभकामना

@hemkumaribarakoti8249

अत्यन्तै सुन्दर भाजन जय श्री राम जय श्री राधे जय श्री कृष्ण जय श्रीमन नारायण 🕉️ नमः भगवते बासुदेवाय 🙏🙏🙏🙏🙏🙏

@bholebabaime3632

Radhe radhe aaha kati mitho bhajan manoj babuko jay sampurna teemlai hardik naman sitaramko jay radha madhav narayan bhagawanko jay