ओहो....
एमाले र कांग्रेस ले सति जाने निर्णय गरेछन् त कहिले हो एउटा सँग मगनी अर्को सँग सादी भनेको सुनिन्थ्यो...
ए गणतन्त्र बादी ,भ्रष्टचारी नेताहो अब तिम्रा एस देश बाट भ्रष्टचार गरि धन कमाउने र बिदेशको ढुकुटीमा लगी धन थुपार्ने दिन सकियो ,अब भनेकोत तिमी भ्रष्टचारी हरु जति जेल्को गोल कट्घरी घर भित्त्र कोचिने दिन आई सक्यो ,तेसैले धेरै न भुक्दा हुन्छ क्या !
यी तिनैजना जेलमा कोचौ राजा ल्याउ अरु उपाय छैन 😂
Jay rastrabad
Chal phal garo kursi kichha khich. Fata haru
@binodmahato253